एनसेलले ल्यायो विभिन्न राहत प्याकहरु, प्रत्येक रिचार्जमा बोनस डेटादेखि वर्क फ्रम होम अफर |
काठमाडौं । कोभिड–१९को दोस्रो लहरले सिर्जना गरेको हालको अवस्थामा एनसेलले आफ्ना सेवामा विभिन्न उपभोक्ता मैत्री राहत अफरहरु ल्याएको छ ।
काठमाडौं । कोभिड–१९को दोस्रो लहरले सिर्जना गरेको हालको अवस्थामा एनसेलले आफ्ना सेवामा विभिन्न उपभोक्ता मैत्री राहत अफरहरु ल्याएको छ ।
काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् ।
लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो ।
काठमाडौं । हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङले आईटी इन्फ्रास्ट्रक्चर डिजिटल नेपालका लागि अपरिहार्य अंश भएको बताएका छन् ।
शन्चन । ओपोले आफू सञ्चालनमा रहेका ४० देश तथा क्षेत्रमा बौद्धिक सम्पत्तिको सम्मान तथा रक्षा गर्दै आफ्ना समग्र नयाँ सफलताहरुको समिक्षा गरी २१औँ वल्र्ड ईन्टेलेक्चुअल प्रपर्टी (आईपी) दिवस मनाएको छ ।
काठमाडौं । ठेगानालाई डिजिटाइजेशन गर्ने क्रममा ‘कहाँ’ एपको विकास गरिएको छ । कुनै ठाउँ, रेस्टुरेन्ट, घर, कार्यालय वा कुनै पनि ठाउँ पुग्न कहाँ एपले जानकारी दिनेछ ।
काठमाडौं । ह्वावे ‘राष्ट्रिय आईसीटी पुरस्कार २०२१’ बाट सम्मानित भएको छ ।
काठमाडौं । स्मार्ट फोन क्षेत्रमा लोकप्रिय रियलमीले विभिन्न सिरिजका फरक मूल्य पर्ने स्मार्टफोन उत्पादन गर्दै आएको छ ।
शेन्जेन । ह्वावेले २०२१ को पहिलो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रयमासमा ह्वावेले सीएनवाई१५२.२ बिलियन राजस्व संकलन गरेको छ । जुन वार्षिक रुपमा १६.५% ले घटेको कम्पनीले जनाएको छ ।
काठमाडौं । नेपालको अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक संस्था क्लासिक टेकले आफ्नो ‘तूफान’ अफर सार्वजनिक गरेको छ। कोभिडका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञा तथा लकडाउनमा सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले तुफान अफर सार्वजनिक गरेको हो।