अब भाइबरमा ग्रुप भिडियो कलमा ३० जनासम्म जोडिन सक्ने |
काठमाडौँ । स्थानीय समुदायहरुलाई सहायता प्रदान गर्ने उद्देश्यबाट अभिप्रेरित निःशुल्क र सुरक्षित सञ्चारको माध्यम अग्रणी मेसेजिङ्ग एप भाइबरमा विश्वभर एकै कलमा ३० जनासम्म सहभागीहरुले एकैपल्ट सामुहिक भिडियो कल गर्न सक्ने गरी क्षमता विस्तार गर्दै लगिने उद्घोष गरेको छ ।