पूर्णरुपमा क्लिनफिड लागू नगरे कारवाही गर्ने केबल अपरेटर र आईएसपिलाई विज्ञापन बोर्डको चेतावनी |
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको विज्ञापन बोर्डले नेपालमा क्लिनफिड लागू भएको ६ महिना वितिसक्दा पनि अझै पूर्णरुपमा क्लीनफिड लागू गर्न अटेर गरिरहेको भन्दै कारवाहीको चेतावनी दिएको छ ।