शाओमीले नेपालमा लन्च गर्यो पोको एफ ३ मोबाईल | शक्तिशाली प्रोसेसर, लाइटनिङ फास्ट स्टोरेज र एमोलेड स्क्रिनका साथ यस्ता छन् विशेषता
काठमाडौं । स्मार्टफोन ब्रान्ड पोकोले आज नेपालमा आफ्नो ‘पोको एफ ३’ सार्वजनिक गरेको छ । पोको एफ ३ शक्तिशाली प्रोसेसर, लाइटनिङ फास्ट स्टोरेज र ब्रान्ड न्यू रिफ्रेस रेट एमोलेड स्क्रिनको साथ बजारमा आएको कम्पनीको दावी छ ।