शाओमीद्वारा एमआई११ फ्ल्यागशिप स्मार्टफोन नेपालमा सार्वजनिक, मे ३०बाट बजारमा |
काठमाडौं । शाओमीले स्मार्ट फोनको लाइन अपमा लेटेस्ट फ्ल्यागशिप मी ११ को लन्च गरेको छ ।
काठमाडौं । शाओमीले स्मार्ट फोनको लाइन अपमा लेटेस्ट फ्ल्यागशिप मी ११ को लन्च गरेको छ ।
एप्पलले आफ्ना प्रडक्ट बिक्री गर्नका लागि पहिलोपटक रिटेल स्टोर खोलेको २० वर्ष पुगेको छ । एप्पलको रिटेल स्टोर खुलेको २० वर्षपछि अर्को दिग्गज प्रविधि कम्पनी गुगलले पनि आफ्नो रिटेल स्टोर खोल्ने निर्णय गरेको छ ।
इ कमर्श कम्पनी अमेजनले हलिउडको सर्वाधिक चर्चितमध्येको एक एमजिएम स्टुडियो खरीद गर्ने सहमति गरेको छ ।
काठमाडौं । अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो मिशन ‘टेक्नोजी फर म्यानकाइन्ड । काईन्डनेस फर दि वल्र्ड’ अन्तर्गत नयाँ कदम चाल्दै दिगो भविष्यको आशाका साथ अग्रणी अपरेटर्सद्वारा सञ्चालनमा ल्याइएको पान–ईन्डष्ट्रि ईको रेटिंग लेबलिंग स्किमको पहिलो मध्यको पार्टनरको सूचीमा सम्मिलित भएको छ ।
काठमाडौं । गएको एक वर्षमा नेपाल टेलिकमको फोरजी सेवा लिने ग्राहकको संख्या दुईगुणा बढेका छन् ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाका साथ आफ्नो नयाँ वेबसाइट संचालनमा ल्याएको छ ।
काठमाडौं । नेपालमा दुई करोड ६३ लाख ब्रोडव्यान्ड डेटा प्रयोगकर्ता पुगेका छन् । कोरोना भाइरसका कारण अधिकांश गतिविधि अनलाइन तथा भर्चूअल माध्यमबाट हुन थालेपछि डेटा प्रयोगकर्ताको संङ्ख्या ह्वातै बढ्न थालेको छ ।
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि सोलुसन र सेवा प्रदायक ह्वावेले महामारीको समयमा बंगलादेश र नेपाल सहित बिभिन्न देशका ग्राहकहरूसँग निकटमा रही काम गर्दै आएको जनाएको छ ।
काठमाडौं । निषेधाज्ञाको अवधिमा विद्यार्थीहरूको समयलाई आकर्षक तथा उत्पादक बनाउने उद्देश्यका साथ ‘इसेवा भर्चुअल फिस्टा’ आयोजना गरिएको छ ।
काठमाडौं । नेपालस्थित बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी जेनेस सोलुसनले बिजनेस अक्सिजन प्रालि बाट रु. ५.५ करोड बराबर रकम लगानी प्राप्त गरेको छ ।