‘डिजिटल नेपाल’ सरकारको गेम चेन्जर प्रोजेक्ट तर खै आवश्यक बजेट? |
काठमाडौ । सरकारले डिजिटल नेपाल निर्माण गर्ने भनेर विभिन्न कार्यक्रम ल्याए पनि त्सयसमा आवश्यक बजेट विनियोजन हुन नसकेको सम्बन्धित विज्ञहरुले बताएका छन् ।
काठमाडौ । सरकारले डिजिटल नेपाल निर्माण गर्ने भनेर विभिन्न कार्यक्रम ल्याए पनि त्सयसमा आवश्यक बजेट विनियोजन हुन नसकेको सम्बन्धित विज्ञहरुले बताएका छन् ।
काठमाडौं । नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन् ।
काठमाडौं । नोकियाले नविनतम सी–सिरिज स्मार्टफोन नोकिया सी २० को लन्च गरेको छ ।
काठमाडौं । ओपोले ओपो ह्याक ग्लोबल इनोभेशन कम्पिटिशन मार्फत टेक स्टार्टअप योजनाहरुलाई यस बर्षको आफ्नो अन्तर्राष्ट्रिय इभेन्टमा आवेदनका लागि आव्हान गरेको छ ।
काठमाडौं । विश्वका जुनसुकै स्थानमा बसेर पनि नेपालमा होटल बुक गर्न मिल्ने गरी नयाँ एप तयार भएको छ । अतिथि गृह डटकमले तयार गरेको यो एप एन्ड्रोइड र आईओएस दुबैमा डाउनलोड गर्न सकिन्छ ।
काठमाडौँ । अमेजन वेब सर्भिसेज (AWS) एकेडेमीको सुरुवात त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ प्रतिष्ठान पुल्चोक क्याम्पसमा भएको छ ।
काठमाडौं । सीजी कम्युनिकेसन्सले मंगलबारदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
काठमाडौँ । इन्डस्ट्रि रिडिफाइनिंग स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा आज आफ्नो लेटेस्ट बजेटको स्मार्टफोन पोको एम ३ को लन्च गरेको छ ।
काठमाडौं । सरकारले साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याउने भएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म नेपालमा मोबाइल फोन प्रयोगकर्ता तीन करोड ८२ लाख १२ हजार आठ सय पुगेको छ ।