नयाँ सामसुङ ‘ग्यालेक्सी एम ३२’ नेपाली बजारमा |
काठमाडौं । नेपालको अग्रणी एवं विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै नेपाली बजारमा #BingeMonster अन्तर्गत एम सिरिजको अर्को नयाँ स्मार्ट फोन ग्यालेक्सी एम ३२ प्रस्तुत गरेको छ।
काठमाडौं । नेपालको अग्रणी एवं विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै नेपाली बजारमा #BingeMonster अन्तर्गत एम सिरिजको अर्को नयाँ स्मार्ट फोन ग्यालेक्सी एम ३२ प्रस्तुत गरेको छ।
काठमाडौ । विपद न्युनिकरण गर्नको लागि डिजिटल प्रविधिको प्रयोगमा विशेष ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । पछिल्लो समय सरकारले विपद पोर्टल मार्फत अलर्ट गराउने र आवश्यक योजना बनाउने कामहरु गरेपनि स्थानिय स्तरसम्म प्रभावकारी हुन नसकेको सरोकारवालाको भनाई छ ।
काठमाडौं । डिशहोम फाइबरनेट सेवा बुटवल र बर्दिवासमा पनि विस्तार भएको छ । डिशहोमले बुटवल र बर्दिवास नगरक्षेत्रमा यो सेवा दिन थालेको हो ।
काठमाडौं । वेद एपले नेपालकै एक उदीयमान अनलाइन सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट सँगको सहकार्यमा ‘हात हातमा शिक्षा’ अभियान संचालनमा ल्याएको छ ।
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनको सेवा ५ लाख घरधुरीमा पुगेका छन् । तिब्र रुपमा सेवा विस्तार गरिरहेको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको ग्राहक संख्या यसै साता ५ लाख पुगेको हो ।
काठमाडौं । स्मार्ट टेलिकम्युनिकेसनले नेपालमा पहिलो पटक मोबाइल फोन प्रयोगकर्ताका लागि नयाँ सेवा सार्वजनिक गरेको छ । स्मार्ट टेलिकमका ग्राहकले पहिलो २ मिनेट मुल रकमबाट कुराकानी गरेपछि अनलिमिटेड कुराकानी गर्न सकिने सुविधा ल्याएको हो ।
काठमाडौं । भ्वाइस कलमा आधारित सञ्चार र क्रस प्लेटफर्म मेसेजिङ्गको क्षेत्रमा विश्वव्यापी तवरमा अग्रणी रहेको राकुटेन भाइबरले ‘स्न्याप इनकर्पोरेट’सँगको साझेदारी मार्फत आफ्नो एपमा अग्मेन्टेड रियालिटी (एआर) ल्याउने भएको छ ।
काठमाडौं । ओपोले प्रिमियर एन्युअल कम्प्युटर भिजन इभेन्ट, कम्प्युटर भिजन एन्ड प्याटर्न रिगक्निशन कन्फ्रेन्स (सीपीभीआर) २०२१ मा १२ वटा अवार्ड आफ्नो पोल्टामा पारेको छ ।
काठमाडौं । ओपोले प्रिमियर एन्युअल कम्प्युटर भिजन इभेन्ट, कम्प्युटर भिजन एन्ड प्याटर्न रिगक्निशन कन्फ्रेन्स (सीपीभीआर) २०२१ मा १२ वटा अवार्ड आफ्नो पोल्टामा पारेको छ ।
माइक्रोसफ्टले गत बिहीबार आफ्नो नयाँ संस्करणको विन्डोज अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गर्यो । कम्पनीका अनुसार यो नयाँ अपरेटिङ सिस्टम विद्यमान विन्डोज १० कम्प्युटरमा नि:शुल्क रुपमा अपग्रेड गर्न सकिनेछ ।