टेलिग्राममा अब हजार जनासम्मले संयुक्त भिडियो संवाद गर्न मिल्ने |
म्यासेन्जर च्याट सेवा दिँदै आएको टेलिग्राम एपले अब भिडियो कुराकानी गर्न मिल्ने सेवासमेत दिने भएको छ ।
म्यासेन्जर च्याट सेवा दिँदै आएको टेलिग्राम एपले अब भिडियो कुराकानी गर्न मिल्ने सेवासमेत दिने भएको छ ।
काठमाडौं । गोपनीयता कानूनको उल्लंघन गरेको भन्दै युरोपियन युनियनले इ–कमर्श कम्पनी अमेजनमाथि हालसम्मकै ठूलो जरिवाना गरेको छ ।
काठमाडौं । ह्याण्डमेड लक्जरी मोबाइल फोन ब्राण्ड भर्टुको नयाँ मोडेलको स्मार्टफोन पहिलो पटक नेपाली बजारमा उपलब्ध भएको छ ।
काठमाडौं । सामसङ नेपालले बजारमा ‘फूल अन फन ग्यालेक्सी एफ२२’ सार्वजनिक गरेको छ ।
काठमाडौं । सोसल मिडिया प्लाटफर्म इन्स्टाग्रामले १६ वर्षमुनिका प्रयोगकर्ताका नयाँ एकाउन्टन्टलाई स्वतः प्राइभेट बनाइदिएको छ ।
शान्चन् । ओपो रिचर्स इन्स्टिच्युटले आधिकारिक रुपमा आफ्नो पहिलो सिक्सजी ह्वाइट पेपर—‘सिक्सजी एआई—क्यूब इन्टेलिजेन्स नेट वर्किङ’ सार्वजनिक गरेको छ ।
काठमाडौं । राकुटेन भाइबरले नेपालको चर्चित गायक स्वप्न सुमनको साथ आफ्नो पहिलो स्थानीय अडियो स्टिकर प्याक शुरू गर्न सहकार्य गरेको छ ।
काठमाडौं । नि:सन्तान दम्पतिका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको सेवा-सुविधा उपलब्ध गराउन शुरुवात गरेका केही स्वास्थ्य सँस्था मध्येको एक वात्सल्य आईभिएफले निरन्तर आफ्नो सेवालाई थप गुणस्तरीय बनाएको छ।
काठमाडौँ । विश्वमा तीव्र गतिमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा रियलमी एआईओटी उत्पादन अन्तर्गत रियलमी वाच ‘एस’ भेरियन्टको घडी सार्वजनिक गरेको छ ।
काठमाडौं । डिसहोमले हालैमात्र थालनी इन्टरनेट सेवा फाइबरनेट देशैभरी तीब्र रुपमा विस्तार गरिरहेको छ । सन् २०२० बाट मात्रै टिभीका साथै इन्टरनेट सेवा समेत प्रस्तुत गरेको कम्पनी हाल काठमाडौंसहित मुख्य मुख्य शहरमा धरानमा समेत आफ्नो फाइबरनेट सेवा विस्तार गरेको हो ।