स्मार्टफोनको प्रमुख १८ बजारमा रियलमी शिर्ष ५ स्थानमा |
काठमाडौं । रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शिर्ष ५ स्मार्टफोन ब्रान्ड भित्र पर्न सफल भएको छ । प्रविधि बजार अध्ययन फर्म क्यानालिसले गरेको माग र ढुवानीको अध्ययन अनुसार उदीयमान प्रविधि कम्पनी रियलमी शिर्ष ५मा परेको हो ।