रियलमीको पहिलो ल्यापटप सार्वजनिक, यस्तो छन् विशेषता |
काठमाडौं । प्रविधि ब्राण्ड रियलमीले पहिलो पटक ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले फरक डिजाइनमा बनेको टुके डिस्प्ले (2K display) ल्यापटप ‘रियलमी बुक’ बजारमा ल्याएको हो ।
काठमाडौं । प्रविधि ब्राण्ड रियलमीले पहिलो पटक ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले फरक डिजाइनमा बनेको टुके डिस्प्ले (2K display) ल्यापटप ‘रियलमी बुक’ बजारमा ल्याएको हो ।
सिंगापुर । दिगो मोबिलिटीको लक्ष्य पछ्याउँदै ह््वावेले एशिया प्यासिफिक रेलवे डिजिटाइजेशन बलियो बनाउने भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुर्गम स्थानमा इन्टरनेट पुर्याईउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराउने भएको छ ।
काठमाडौं । नेपाल टेलिकमको एफटीटीएच (फाइबर टु द होम) सेवा प्रयोग गर्ने ग्रहकको संख्या एक लाख ७२ नाघेको छ।
काठमाडौं । लिभिङ आइसिटीले आयोजना गरेको माइ सेकेन्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका विजेताहरुको घोषणा गरिएको छ ।
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो नवीनतम अथोराइज्ड सर्भिस सेन्टर (एएससी) को घोषणा गरेको छ ।
काठमाडौं । स्मार्टफोन ब्रान्ड पोकोले ‘पोको एम थ्री प्रो फाइभ जी’लाई नेपालमा सार्वजनिक गरेको छ । सबैका लागि एक शक्तिशाली र पहुँचयोग्य फाइभ जीको मोडेल प्रदान गर्दै पोको एम थ्री प्रो डुअल फाइभ जी सपोर्टको साथ आउने कम्पनीले जनाएको छ ।
काठमाडौं । ओपोले स्मार्टफोनका लागि लक्षित आफ्नो नेक्स्ट–जेनरेशन अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रविधि सार्वजनिक गरेको छ ।
काठमाडौं । गत वर्ष विश्वमा सर्वाधिक डाउनलोड हुने मोबाइल एपहरुमध्ये टिकटक पहिलो स्थानमा उक्लिन सफल भएको छ ।
काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईईका विद्यार्थीहरुका लागि एसईई अफर सहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ ।