साउन महिनामा ६ लाख बढी मोबाइल सेट आयात |
काठमाडौं । चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो (साउन) महिनामा ६ लाख ६७ हजार मोबाइल सेट आयात भएको छ।
काठमाडौं । चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो (साउन) महिनामा ६ लाख ६७ हजार मोबाइल सेट आयात भएको छ।
काठमाडौं । ओपोले ‘स्मार्ट टेक्नोलोजी इम्पावरिङ इकोनोमी, एनरिचिङ लाइफ’ थिममा अगस्ट २३ देखि २६ सम्म चीनको चोङचिङमा आयोजित स्मार्ट चाइना एक्स्पो २०२१मा सहभागिता जनाएको छ ।
काठमाडौं । भायानेटले एनसेलसँगको सहकार्यमा अल इन वान ‘भायानेट पर्पल प्याक’ अफर सार्वजनिक गरेको छ ।
काठमाडौं । निमा एकेडेमी र लर्न इन्फिनिटीबीच सहकार्य भएको छ । यससँगै अब लर्न इन्फिनिटीका अनलाइन कोर्सहरु निमा एकेडेमीको वेबसाइट तथा एपमा उपलब्ध हुने भएको छ ।
काठमाडौं । भिभोले अत्याधुनिक स्मार्टफोन वाई ५३एस. नेपाली बजारमा ल्याएको छ । युवा वर्ग लक्षित वाई सिरिज अन्तर्गतको वाई ५३एस.मा ६४ एम.पी. रियर क्यामेरा रहेको कम्पनीले जनाएको छ ।
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा आफ्नो पाँचौं मी स्टोरको लन्च गरेको छ।
काठमाडौं । निजी इन्टरनेट सेवाप्रदायक भायानेट र निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवाप्रदायक एनसेलको सहकार्यमा एकसाथ विभिन्न योजना सार्वजनिक हुने भएको छ ।
चितवन । चितवनको भरतपुरका नेपाल विद्युत प्राधिकरणका कर्मचारीले सुनियोजित रुपमा इन्टरनेटको तार काटेको भन्दै इन्टरनेट सेवा प्रदायक संस्था (इस्पान) ले कारबाहीको माग गरेको छ ।
काठमाडौं । ओपोले २०२१ ओपो फ्यूचर ईमेजिंग टेक्नोलोजी लञ्च ईभेन्टको आयोजना गरेको छ । अनलाइन ईभेन्ट मार्फत ओपोले सेन्सर्सका लागि अपग्रेड, मोड्यूल्स र अल्गोरिदम लगायत स्मार्टफोन ईमेजिंग टेक्नोलोजीसंग सम्बन्धित विभिन्न नवप्रबर्तनहरु सार्वजनिक गरेको थियो ।
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने भाइबर, मेसेन्जर, स्काइप, ह्वाटस् एप, वीच्याट, इमो लगायतका सेवाप्रदायकलाई करको दायरामा ल्याउन सुझाव दिएको छ ।