के तपाईको मोबाइलमा बिदेशी नम्बरबाट मिस्ड कल आउँछ ? यस्तो छ कारण |
काठमाडौं । विगत केही समयदेखि नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र कल व्याक गर्दा कोही नबोल्ने तर मेसिनले जवाफ फर्काउने समस्या देखिएपछि नेपाल टेलिकमले यसको खोजी गरेको छ ।