रियलमी टेकलाइफ इको सिस्टम डीजोको पहिलो ब्रान्ड अब नेपालमा |
काठमाडौं । डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक प्राइभेट लिमिटेड अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एक मात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ ।
काठमाडौं । डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक प्राइभेट लिमिटेड अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एक मात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नयाँ अभियान ‘डाटा सधैं अन’ शुरु गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्यान्ड सेवाबाट पाउन सकिने अवसरहरूबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्ने एनसेलले जनाएको छ ।
काठमाडौं । नेपालमा सामाजिक सञ्जालमा कुनै पनि सामग्री अपलोड गरी विदेशबाट आम्दानी गर्नेहरूलाई १ प्रतिशत अग्रिम कर लाग्ने भएको छ।
काठमाडौं । ओपोले भरखरै सम्पन्न ओपोह्याक २०२१ ईभेन्टका विजेताहरुको घोषणा गरेको छ ।
काठमाडौं । भाइबरले आफ्ना प्रयोगकर्ताहरुका लागि बहुप्रतिक्षित भाइबर लेन्स फिचर मेसेजिङ प्लेटफर्ममा एआर लेन्सको सुरुआत गरेको छ ।
काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेशनको लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ ।
काठमाडौं । सामसङले नेपाली बजारमा फोल्डेबल स्मार्टफोन भित्र्याएको छ । सामसङले दुई मोडेलहरु ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजी भित्र्याएको हो ।
काठमाडौं । नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटक प्राइभेट लिमिटेडले काठमाडौंको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा नोकिया फोन केयर सेन्टर सुचारु गरेको छ ।
काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरले केही महिनादेखि सुपर फलोज (Super Fallows) फिचरको परीक्षण गरिरहेको थियो । अब चाहि ट्वीटरले यसलाई औपचारिक रुपमा सार्वजनिक गरेको छ ।
काठमाडौं । सरकारी कार्यालयहरुको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ खारेज गर्दै नयाँ निर्देशिका जारी गरेको हो ।