रियलमी विश्वकै उत्कृष्ट ६ स्मार्टफोनको सूचीमा |
काठमाडौं । रियलमी काउन्टर पोइन्टको अनुसन्धान अनुसार विश्वबजारको वरियता क्रममा उत्कृष्ट ६ स्मार्टफोन बिक्रेता भित्र पर्न सफल भएको छ ।
काठमाडौं । रियलमी काउन्टर पोइन्टको अनुसन्धान अनुसार विश्वबजारको वरियता क्रममा उत्कृष्ट ६ स्मार्टफोन बिक्रेता भित्र पर्न सफल भएको छ ।
काठमाडौं । सामसुङ नेपालले ‘छुटको तरंग, दसैँ तिहारमा उमंग’ नाम योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा आफ्नो ४ नयाँ उत्पादनहरु लिएर आएको जनाएको छ।
काठमाडौं । शाओमीले आज आफ्नो पहिलो ५० एमपीको स्मार्टफोन रेडमी १० प्राइमको साथमा रेडमी इयरबड्स ३ प्रो नेपालमा लन्च गरेको छ।
काठमाडौं । एप्पलले मंगलबार अबेर राती आफ्नो क्यालिफोर्निया स्ट्रिमिङ भर्चुअल इभेन्टमा आफ्ना नयाँ उत्पादन सार्वजनिक गरेको छ । यसमा आइफोन १३ सिरिजसहित नयाँ एन्ट्री लेभल आइप्याड, आइप्याड मिनी, एप्पल वाच सिरिज समावेश छन् ।
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेट सेवाको शुल्क ३ सय रुपैयाँसम्म बढाउने निर्णय लिएका छन् । नेपाल टेकिलम र नेपाल विद्युत प्राधिकरणले पोलसहित आफ्ना पूर्वाधारको भाडा बढाएपछि करिब एक दर्जन कम्पनीले शुल्क बढाउने निर्णय गरेका हुन् ।
काठमाडौं । ‘नमस्ते पे’ मोबाइल भुक्तानी सेवा संचालनमा आएको छ । नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडमार्फत प्रदान गरिने नमस्ते पे मोबाइल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन आजबाट सुरु भएको हो ।
काठमाडौं । आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया शुरु भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको लागि विभिन्न ११ विधामा भदौ १५ गतेसम्म अनलाइन नोमिनेशन खुला गरिएको थियो ।
काठमाडौं । रियलमी टेक लाइफ इकोसिस्टम डीजोको पहिलो ब्रान्ड नेपालमा उपलब्ध भएको छ । डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एकमात्र वितरक घोषणा गर्दै ४ वटा प्रमुख उत्पादनहरु नेपाली बजारमा ल्याएको हो ।
काठमाडौं । ओपोले दशैंको अवसर पारेर ‘बडा दशैंको लहर ओपोको अफर’ विशेष उपहार योजनाको घोषणा गरेको छ ।