एनसेल ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ मा दुई अवार्डबाट पुरस्कृत | एन्डी चोङलाई ‘टेलिकम सीईओ अफ दि इयर’को अवार्ड
काठमाडौं । एनसेल आजियाटा लिमिटेड ‘ग्लोबल बिजनेस आउट लुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत भएको छ ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेड ‘ग्लोबल बिजनेस आउट लुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत भएको छ ।
काठमाडौं । नेपालको भैरव टेक्नोलोजी विश्वका उत्कृष्ट २५० म्यानेज्ड सेक्यूरिटी सर्भिस प्रोभाइडर (एमएसएसपी)मध्ये १५१औं स्थानमा अटाएको छ ।
काठमाडौं । सामसुङले हालै नेपाली बजारमा ए सिरिज अन्तर्गत नयाँ ग्यालेक्सी एओ थ्रीएस सार्वजनिक गरेको छ ।
काठमाडौं । ओपोले ओपो रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्टका १० विजेताहरुको घोषणा गरेको छ। तिनको छनोट सहभागि ३ हजार ३ सय ४५ कलाकृतिमध्येबाट गरिएको हो ।
काठमाडौं । छैटौं संस्करणको आइसिटी अवार्डको शीर्ष प्रायोजन एफवान सफ्टले गर्ने भएको छ । सोमवार आइसिटी अवार्डको आयोजक लिभिङ विथ आइसिटी र एफवान सफ्टबीच शीर्ष प्रायोजनका लागि सम्झौता भएको हो । सम्झौता अनुसार कार्यक्रमको नाम ‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ हुनेछ ।
काठमाडौं । विजया दशमीको अवसरमा वर्ल्डलिंकले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज ल्याएको जनाएको छ ।
काठमाडौं । रियलमीले टीयूभी राइनल्यान्ड उच्च विश्वसनीय सर्टिफीकेट प्राप्त पहिलो स्मार्टफोन सी२१वाई सार्वजनिक गरेको छ ।
काठमाडौं । देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेष्टप्रिमियर लिग (ईपीएल)’ अब एनसेल फोरजीका साथ प्रत्यक्ष रुपमा हेर्न सकिने भएको छ ।
काठमाडौं । एचएमडी ग्लोबल होम अफ नोकिया फोनले नेपालको घरेलु टी २० प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किङ्गस् इलाभेन (केकेएक्सआई) को आधिकारिक स्मार्टफोन साझेदार बन्ने घोषणा गरेको छ ।
काठमाडौं । शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरूको खरिदमा विशेष छुटको घोषणा गरेको छ ।