शाओमी ११ लाइट एनई ५ जीद्वारा सबैभन्दा पातलो र हल्का स्मार्टफोन लन्च |
काठमाडौं । शाओमी नेपालले सबैभन्दा पातलो र हल्का ‘शाओमी ११ लाइट एनई फाइभजी’को सार्वजनिक गरेको छ । कम्पनीले ११ सिरिजलाई अझै विस्तार गर्ने योजना अनुरुप सबैभन्दा पातलो फोन सार्वजनिक गरेको हो ।