एनसेलको पेजी डाटा मात्र १ रुपैयाँमा, रिचार्जमा आकर्षक बोनस साथमा डाटा पनि |
काठमाडौं । एनसेल आजियाटाले यसपालिको चाडपर्वलाई थप उमंगमय बनाउँदै विभिन्न योजनाहरु ल्याएको छ ।
काठमाडौं । एनसेल आजियाटाले यसपालिको चाडपर्वलाई थप उमंगमय बनाउँदै विभिन्न योजनाहरु ल्याएको छ ।
काठमाडौं । नयाँ रियलमी ८ आई स्मार्टफोन बजारमा आएको छ । रियलमी आठ सिरिजले पाइरहेको भारी सफलतामा थप प्रयासस्वरुप रियलमी ८ आई बजारमा ल्याएको हो।
काठमाडौं । चिनियाँ कम्पनी ह्वावेले नेपाली आईटीका विद्यार्थीलाई प्रशिक्षण दिने भएको छ । कम्पनीले ‘सड्स फर फ्यूचर’ योजना अन्तर्गत २० जना नेपाली विद्यार्थीलाई अनलाइन प्रशिक्षण दिने भएको हो ।
काठमाडौं । एनसेलका ग्राहकले यस वर्षको चाडपर्वका बेलामा आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, युनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउने भएका छन् ।
काठमाडौं । विश्वस्तरीय प्राविधिक ब्राण्ड ओपोले लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनसिप २०२१ (एस ११) को प्रायोजनका लागि रायोट गेम्ससँग पार्टनरसिपको घोषणा गरेको छ ।
काठमाडौं । भीभो वाई सिरिजको यो पछिल्लो स्मार्टफोन ‘भीभोे वाई २१’ आजदेखि नेपाली बजारमा भित्रिएको छ ।
काठमाडौं । सामसुङले नेपाली बजारमा ग्यालेक्सी एम५२ फाइभजी स्मार्ट फोन भित्र्याएको छ । यो फोन सामसुङको शक्तिशाली एम सिरिज अन्तर्गतको नयाँ फोन हो ।
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडको फाइवर नेटले ‘दिमाग हल्लिने अफर’ सार्वजनिक गरेको छ ।
काठमाडौं । आईएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपाल टेलिकमले फेस्टिभ अफर सार्वजनिक गरेको छ । टेलिकमले भोली अर्थात असोज १९ गतेदेखि लागु हुने गरी विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको पर्व अफर सार्वजनिक गरेको हो ।