नेपालमा रियलमी स्मार्टफोनको बिक्री २५७ प्रतिशतले बढ्यो |
काठमाडौं । रियलमी नेपालमा सबैभन्दा छिटो स्मार्टफोन बिक्री विस्तार गर्ने ब्राण्ड बनेको छ । क्यानालिसमा प्रकाशित रिपोर्टअनुसार सन् २०२१ कोे तेस्रो क्वाटरमा नेपाली बजारमा रियलमीले तेस्रो स्थान ओगटेको छ । अघिल्लो त्रैमासभन्दा २५७ प्रतिशत बढी व्यापार गरेको छ ।