दूर्गम वस्तीहरुमा हेलिकप्टरबाट उपकरण लगेर मोबाइल सेवा उपलब्ध गराउँदैछौं- नेपाल टेलिकम |
काठमाडौं । नेपाल टेलिकमले विकट र दूर्गम वस्तीहरुमा हेलिकप्टरबाट उपकरण ढुवानी गरी मोबाइल सेवा उपलब्ध गराइरहेको जानकारी दिएको छ।
काठमाडौं । नेपाल टेलिकमले विकट र दूर्गम वस्तीहरुमा हेलिकप्टरबाट उपकरण ढुवानी गरी मोबाइल सेवा उपलब्ध गराइरहेको जानकारी दिएको छ।
काठमाडौं। सामसङ मोबाइलले नोभेम्बर १ देखि ३० तारिखसम्म संचालन गरेको एक उपहार योजनाको तेस्रो लक्की ड्रका बिजेताहरु घोषणा गरेको छ। सामसङले तेस्रोपटकको लक्की ड्रका उपहार बिजेताहरु बुधबार सार्वजनिक गरेको हो।
काठमाडौं । ओपोले डुअल साइड्स र र्यापएराउण्ड डिस्प्लेसहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता गराएको छ।
काठमाडौं । शाओमीले मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र अल न्यु मी एयर प्युरिफायर–३ नेपाली बजारमा ल्याएको छ । छोटो सडक यात्रादेखि हिमालयको लामो पदयात्रासम्मका लागि यी उपकरणहरु उपयोगी रहेको कम्पनीले जनाएको छ ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरूलाई गुणस्तरीय स्वास्थ्य सेवाप्रदान गर्न संचालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत भएको छ ।
काठमाडौं । इस्लिङटन कलेजका अन्तिम वर्षका विद्यार्थीले अध्ययन क्रममा सिकेका र आफूले जिम्मा लिएका प्राविधिक परियोजनालाई चिनाउन एफवाईपी सोकेस प्रदर्शन गरेका छन् ।
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फाइभ जी परिक्षणको अनुमति दिएको छ । प्राधिकरणका निर्देशक अम्बर स्थापितले फाइबजी परिक्षण अनुमति दिएको जानकारी दिए । उनका अनुसार २६०० व्यान्ड फ्रिक्वेन्सीमा परिक्षण अनुमति दिएको हो ।
काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित मिदास टेक्नोलोजीले अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।
काठमाडौं । शाओमीले आफ्नो फ्ल्याग्सिप फोनपोको एफ ३ जीटीर मी टिभिमा पाँच हजार बराबरको छुट ल्याएको छ । कम्पनीले पोको एफ ३ जीटी र मी टिभिमा छुटको व्यवस्था गरेको जनाएको छ ।
काठमाडौँ । ‘डाइभ इन्टु डिजिटल’ थिममा ह्वावे नेपालले नोभेम्बर आफ्नो वार्षिक औद्योगिक कार्यक्रम “ह्वावे कनेक्ट २०२१”आयोजना गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्त, दूरसञ्चार तथा इन्टरनेट सर्भिस प्रोभाइडर क्षेत्रका सरोकारवालाहरू लगायतको उपस्थितीमा कार्यक्रम आयोजना भएको हो