रियल मीको मुरारका ग्रुपसँग सहकार्य, ‘नार्जो ५०आई’ र ‘नार्जो ५०ए’ बजारमा |
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ। रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजः नार्जो ५०आई र नार्जो ५०ए ल्याउने भएको हो ।