ओपो ईन्नो वल्र्डका छुट्टाउनै नहुने शिर्ष पाँच आकर्षणहरु |
काठमाडौं । कल्पना गर्नुहोस् एउटा स्थानको जहाँ विश्वका हरेक कुनाबाट ओपो फ्यान्स एकअर्कासंग कनेक्ट हुँदै, शेयर गर्दै अत्याधुनिक नवप्रबर्तन अनुभव गर्दैछन् ।
काठमाडौं । कल्पना गर्नुहोस् एउटा स्थानको जहाँ विश्वका हरेक कुनाबाट ओपो फ्यान्स एकअर्कासंग कनेक्ट हुँदै, शेयर गर्दै अत्याधुनिक नवप्रबर्तन अनुभव गर्दैछन् ।
काठमाडौं । शिक्षा क्षेत्रमा एक परिचित संस्था प्रेसिडेन्सियल बिजनेस स्कुलले आइटी कन्क्लेभ २०२१ को आयोजना गर्ने भएको छ ।
काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको “सजिलो अनलिमिटेड पोस्टपेड प्याक” लोकप्रिय बनिरहेको छ ।
काठमाडौं । ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का टप फाइभ फाइनलिस्ट पुरस्कृत भएका छन् । शुक्रबार द सोल्टी, काठमाडौंमा, आयोजित आईसीटी अवार्ड २०२१ को भव्य फाइनलका बीच ह्वावेले ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको हो ।
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रबार द सोल्टी होटेल काठमाडौंमा आयोजना भएको छ ।
काठमाडौं । नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन् ।
काठमाडौं । रियलमी जिटी नियो २ ले सोमार्क (डीएक्सओएमएआरके) ब्याट्री टेष्टमा ९४ अंक ल्याउँदै विश्वव्यापी स्मार्टफोन बजारमा दोस्रो स्थानमा रही बलियो उपस्थिति जनाएको छ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले साना तथा मझौला व्यवसायी र कार्यालयहरूका लागि प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना संचालनमा ल्याएको छ । सञ्चार सेवाको आवश्यकता सम्बोधन गर्न यो योजना तयार पारिएकाले लक्षित समूहले लाभ लिन सक्ने एनसेलको दाबी छ ।
काठमाडौं । नेपाल टेलिकमले देशका सबै स्थानीय तहका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र अन्य सरकारी कार्यालयहरुमा टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्ने भएको छ ।
काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज वर्ल्डलिंकले ल्याएकाे हाे ।