खारेजीमा परेको हेलो नेपाल दोस्रो पटक पुनरावेदनको निवेदन लिएर सञ्चार मन्त्रालय पुग्यो |
काठमाडौं । बक्यौता नतिरेर खारेजीमा परेको नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) पुनरावेदनको निवेदन बोकेर दोस्रो पटक सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पुगेको छ ।
काठमाडौं । बक्यौता नतिरेर खारेजीमा परेको नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) पुनरावेदनको निवेदन बोकेर दोस्रो पटक सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पुगेको छ ।
काठमाडौं । चिनियाँ सोसल मिडिया एप टिकटक सन् २०२१ मा सर्वाधिक डाउनलोड हुने एप बनेको छ । शुरूवातदेखि नै भाइरल एपको रुपमा रहेको र युवापुस्तामाझ निकै लोकप्रिय रहेको टिकटकले यो वर्ष सबैभन्दा धेरै डाउनलोड हुने मोबाइल एपको सूचिमा इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप तथा टेलिग्राम जस्ता लोकप्रिय एपहरुलाई पछि पार
रुसले केही दिन पहिले रकेटको माध्यमबाट जासुसी सैनिक स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । जसका कारण रुसले अमेरिकालगायतका मुलुकहरूबाट तीव्र आलोचना खेप्नुु परेको थियो ।
काठमाडौं । शैक्षिक संस्थाको परम्परागत शिक्षा ब्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनको लागि डिजि टेक्नोलोजी प्रालिले ‘स्कूल वर्क्स प्रो’ सञ्चालनमा ल्याएको छ ।
भारतमा जनवरी १ देखि चार दिन अगाडि मंगलबार देशका १३ सहरमा छिट्टै फाइभजी इन्टरनेट सेवा सुरु गर्ने घोषणा गरिएको छ । फाइभजी सेवा लागू भएसँगै यी १३ सहरमा फोरजीभन्दा १० गुणा बढी इन्टरनेट स्पीड हुनेछ ।
काठमाडौं । चार वर्ष अघि ३१ ओटा घरमा मात्रै पुगेको नेपाल टेलिकमको फाइबर टु दि होम(एफटीटीएच) सेवाकाे ०७८ मा आईपुग्दा २ लाख १४ हजार घरमा कनेक्सन पुगेको छ ।
काठमाडौं । विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर काठमाण्डौको सुन्धारास्थित सीटीसी मलमा खोल्दैछ।
काठमाडौं । नेपालमा चौथो पुस्ताको फोरजी सुरु भएको ५ बर्षमा एक करोड ३७ लाख प्रयोगकर्ता पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्ट अनुसार सरकारी स्वामित्वको नेपाल टेलिकमले फोरजी प्रयोगकर्ता ह्वातै बढाएको छ ।
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२२ उपलक्ष्यमा इन्टरनेट सेवाप्रदायक भायानेटले ‘मिनी इन्टनेट प्लान’ सार्वजनिक गरेको छ । थोरै इन्टरनेट प्रयोग हुने घरहरूमा सुपरफाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्ने भायानेटले जानकारी दिएको हो ।
काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष ”क्यान इन्फोटेक २०२२” माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्दैछ । यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुअल, दुवै स्वरुपमा आयोजना हुने गरी तयारी बढाइएको छ ।