कोरोना बढेसँगै क्यान इन्फोटेक २०२२ स्थगित |
काठमाडौं । काठमाडौं उपत्यका लगाएत देशैभर कोरोना बढ्दै गएपछि क्यान इन्फोटेकको २७ औं संस्करण स्थगित भएको छ ।
काठमाडौं । काठमाडौं उपत्यका लगाएत देशैभर कोरोना बढ्दै गएपछि क्यान इन्फोटेकको २७ औं संस्करण स्थगित भएको छ ।
काठमाडौं । सीजी नेटले ‘स्प्रिेड मोर गेट मोर’ अफर ल्याएको छ । यो अफरअन्तर्गत सीजी नेत सब्स्क्राइब गर्नेले एक महिनासम्म नि:शुल्क इन्टरनेट पाउनेछन् ।
काठमाडौं । साओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । कम्पनीले हालै बनेपा–६ को गोदाम चोक र बालाजु, नयाँँ बसपार्कको बीजी मलमा आफ्नो नयाँ स्टोर खोलेको हो ।
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ५० हजार रुपैयाँ पुरस्कार रासीको ‘अल्ट्राफाइ टिकटक च्यालेन्ज’ योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै सबै उमेर समूहले सहभागी जनाउन मिल्ने गरी च्यालेन्ज ल्याएको हो ।
काठमाडौं । नेपाल टेलिकमको दैनिक इन्टरनेट (डेटा) खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ। टेलिकमको अहिले दैनिक डेटा खपत औसतमा ४८० टेराबाइट (टीबी) छ।
काठमाडौँ । सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ अफर ल्याएको छ । यो अफर अन्तर्गत १२० एमविपिएस वा ५० एमविपिएसको ३ महिने प्याकेज लिने र अरुलाई लिन रिफर गर्ने ग्राहकले १० दिन निःशुल्क इन्टरनेट पाउनेछन् । त्यस्तै अर्धवार्षिक र वार्षिक प्याकेज लिँदा क्रमशः २० दिन र एक महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् ।
काठमाडौं । भाइबरले स्न्यापसँगको साझेदारीमा लन्च गरिएका लेन्सहरू कयौँ महिनासम्म बजारमा छाडिएपछि यसका प्रयोगबारे गरिएको अनुसन्धानको निष्कर्ष बाहिर ल्याएको छ ।
काठमाडौं । ओपोले ओपो ईन्नो डे २०२१ मार्फत आफ्नो पहिलो स्व–डिजाइन्ड अत्याधुनिक ईमेजिङ एनपीयू–मारिसिलिकन सार्वजनिक गरेको छ ।
काठमाडौं । चिनियाँ सोसल मिडिया एप टिकटक सन् २०२१ मा सर्वाधिक डाउनलोड हुने एप बनेको छ । शुरूवातदेखि नै भाइरल एपको रुपमा रहेको र युवापुस्तामाझ निकै लोकप्रिय रहेको टिकटकले यो वर्ष सबैभन्दा धेरै डाउनलोड हुने मोबाइल एपको सूचिमा इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप तथा टेलिग्राम जस्ता लोकप्रिय एपहरुलाई पछि पार
रुसले केही दिन पहिले रकेटको माध्यमबाट जासुसी सैनिक स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । जसका कारण रुसले अमेरिकालगायतका मुलुकहरूबाट तीव्र आलोचना खेप्नुु परेको थियो ।