भिभो भि२३ई ले सेल्फी स्मार्टफोनलाई हेर्ने दृष्टिकोण बदल्ने सुविधा प्रदान गर्दै |
काठमाडौं । अब स्मार्टफोनहरू सञ्चारका साधनहरूमा मात्र सीमित छैनन् । यसका लागि भिभो स्मार्टफोन ब्रान्डलाई धन्यवाद जसले स्मार्टफोन बजारमा उत्कृष्ट नविनतम र स्तरवृद्धिको साथ अहिलेको जीवनशैलीलाई समादर गर्ने मात्र नभएर प्रयोगकर्ताहरूलाई उत्कृष्ट सुविधाहरू प्रदान गर्दछ।