‘शाओमी १२ प्रो’का लागि प्रि-बुकिङ खुल्ला, , प्रिबुक गर्नेलाई विशेष अफर |
काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रो को प्रि बुकिङ खुल्ला गरेको छ । प्रि बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला रहने शाओमीले जनाएको छ ।