पन्ध्र सञ्चार गृहको ‘एक नेपाल’ प्रयोगमा |
काठमाडौं । मिडिया एलायन्स नेपालमा आबद्ध १५ वटा मूलधारका सञ्चार गृहले विश्वसनीय र सत्य समाचार पाठक समक्ष ल्याउने उद्देश्यले नयाँ वर्ष २०७९ सँगै एक नेपाल नामक एप प्रयोगमा ल्याएका छन् ।
काठमाडौं । मिडिया एलायन्स नेपालमा आबद्ध १५ वटा मूलधारका सञ्चार गृहले विश्वसनीय र सत्य समाचार पाठक समक्ष ल्याउने उद्देश्यले नयाँ वर्ष २०७९ सँगै एक नेपाल नामक एप प्रयोगमा ल्याएका छन् ।
काठमाडौं । स्मार्ट टेलिकमले नयाँ वर्षको उत्सवलाई रोमाञ्चक बनाउन ‘हर्षैहर्षको नयाँ वर्ष’ नामक अफर ल्याएको छ । यस अफर अन्तर्गत ‘रिचार्जमा बेनिफिट्स’ र ‘न्यु एअर डाटा’ अफर रहेको कम्पनीले जनाएको छ ।
काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ ।
काठमाडौं । विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आज नेपालमा रियलमीनार्जो सिरीज अन्तर्गत नार्जो ५० सार्वजनिक गरेको छ ।
काठमाडौं । शाओमीले आफ्नो फ्ल्याग्शिप फोन, शाओमी १२ र शाओमी १२ह नेपाली बजारमा ल्याएको छ। प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफ्री र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक AI एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यी दुबै फोन बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
सान फ्रान्सिस्को । ग्लोबल प्राविधिक ब्राण्ड ओपोले गेम डेभ्लपर्स कन्फरेन्स २०२२ (जीडीसी) मार्फत स्मार्टफोनका लागि उद्योगकै पहिलो रे ट्रेसिङ एप्लिकेशन – कलरओएस रे ट्रेसिंग थ्रीडी वालपेपर्स प्रदर्शित गरेको छ ।
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने भएको छ ।
काठमाडौं । भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू – भि२३ फाइभजी, वाई३३एस र वाई०१ नेपालमा सार्वजनिक गरेको छ । यी नयाँ स्मार्टफोन प्रयोगकर्ताहरूलाई हरेक मूल्य विन्दुमा उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको छ ।
काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । यी अफरहरु आइतबारबाट, संचालनमा आएको कम्पनीले जनाएको छ ।
काठमाडौं । शाओमीले रेडमि नोट ११ए्, र रेडमि नोट११ प्रो ५जी नेपालमा लन्च गरेको छ।