भिभो वाई३३एसले टेक्नोलोजिकल र डिजाइन ड्रिभन इनोभेसनलाई पुनः परिभाषित गर्दै |
काठमाडौं । भिभोले हालै नेपालमा ५००० एमएएच ब्याट्री लाइफ, शक्तिशाली क्यामेरा प्रणाली र विशाल मेमोरी विस्तार सेटअप सहित वाई३३एस नेपाली बजारमा सार्वजनिक गरिसकेको छ।
काठमाडौं । भिभोले हालै नेपालमा ५००० एमएएच ब्याट्री लाइफ, शक्तिशाली क्यामेरा प्रणाली र विशाल मेमोरी विस्तार सेटअप सहित वाई३३एस नेपाली बजारमा सार्वजनिक गरिसकेको छ।
काठमाडौं । नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौता पत्रमा गत आइतबार टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झौता सम्पन्न भएको छ
काठमाडौं । विश्वकै ठूलोमध्येको एक सोसल मिडिया कम्पनी ट्वीटर अन्ततः बिक्री भएको छ । विश्वका धनाड्य एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् ।
काठमाडौं । नेपाल टेलिकमले सदर चिडियाखाना, जावलाखेलमा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीका लागि एक वर्षसम्म आहारको प्रायोजन गर्ने भएको छ ।
काठमाडौं । सुरक्षित मेसेजिङ र भ्वाइस बेस्ड कम्यूनिकेसनमा विश्वकै अग्र श्रेणीमा रहन सफल राकुटेन भाइबरले आफ्नो सबैभन्दा नयाँ फिचर ‘टू स्टेप भेरिफिकेसन’को आधिकारिक रुपमा सुरुवात गरेको छ ।
काठमाडौं । हरेक वर्ष, अप्रिल २२ का दिन विश्वभरका मानिसले अर्थ डे (पृथ्वीको वातावरण जोगाउन समर्पित एक दिन) मनाउँदछन् । टेक्नोलोजी र कलात्मकता मार्फत जीवनलाई उचाईमा पुर्याउन प्रयास गर्ने ग्लोवल टेक्नोलोजी कम्पनी ओपोले वातावरण संरक्षण र दिगोपनका लागि दीर्घकालिन प्रतिबद्धता अपनाउँदै विश्वव्यापी कर्पोरेट
काठमाडौं । अब नेपाली उपभोक्ताहरूले नोकिया बार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टी पाउने भएका छन् ।
काठमाडौं । सामसङ ग्यालेक्सी ए२३ औपचारिक रूपमा बजारमा उपलब्ध भएसँगै यो फोनको बजार मूल्य २ हजार रुपैयाँले घटाइएको छ । ग्यालेक्सी ए२३ ६ जीबीर१२८ जीबीको लागि नयाँ वर्षको अफर मूल्य अब रु.२९ हजार ९९९ र कायम गरिएको छ ।
काठमाडौं । आजको विश्वमा, स्मार्टफोनले आत्मभाव प्रकट गर्ने नयाँ तरिकाहरू मार्फत हाम्रो जीवनलाई परिस्कृत गरिरहेको छ । प्रयोगकर्ताहरूले नयाँ स्मार्टफोनमा, तस्विरहरू क्लिक गरेर, भिडियो खिचेर वा आफ्नो जीवनमा केही मूल्य थप्ने चीजहरुमार्फत आफूलाई अभिव्यक्त गर्ने उपकरण खोजिरहेका हुन्छन् ।
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको क्यान इन्फोटेक बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । २७ औं संस्करणको रुपमा सुरु हुन लागेको क्यान इन्फोटेकमा डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट रहेको छ ।