तीन दिनमा काठमाडौं भित्रिए १९ हजार खसी–बोका र च्यांग्रा |
काठमाडौं । काठमाडौंका विभिन्न नाका भएर पछिल्लो तीन दिनमा १७ हजार बढी खसी, बोका भित्रिएको छ । पशु सेवा विभागका अनुसार निजी स्तरबाट खसी बोका, भेडा, च्यांग्रा तथा राँगा भैंसी केही दिनदेखि उपत्यकामा भित्रिइरहेका छन् ।