महराको संसद पद निलम्बनमा |
काठमाडौं । यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बनमा परेको छ ।
काठमाडौं । यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बनमा परेको छ ।
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा नेपालले रेल, सुरुङ र ट्रान्समिसन लाइनलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा ऋण लिएर रेल बनाउने एजेण्डालाई प्राथमिकता नदिन सरकारलाई आग्रह गरेको छ ।
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणका क्रममा सुर्पुदगी तथा पारस्परिक कानुनी सहायता सन्धिमा हस्ताक्षर नहुने भएको छ ।
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण नजिकिँदै जाँदा विशिष्ट पाहुनाको स्वागतमा सडकका पोल–पोलमा राष्ट्रपति सीका तस्वीर टाँगिएका छन् । चिनियाँ राष्ट्रपति सीको तस्वीरसँगै राष्ट्रपति विद्यादेवी भण्डारीका तस्वीरसमेत सजाइएका छन् ।
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको सडक मर्मत सुरू गरेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सरकारले दसैंको चटारोमा धमाधम सडक मर्मत तथा सजावट गर्न थालेको हो ।
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो ।
काठमाडौं । मुलुकभरको विद्युत् व्यवस्थापन र नियन्त्रण गर्ने भार प्रेषण केन्द (एलडीसी) अत्याधुनिक बनेको छ । २०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षति पुगेको केन्द्रको पुनस्र्थापना तथा स्तरोन्नती गरी अत्याधुनिक बनाइएको हो ।
स्टकहोम (एपी) । भौतिकशास्त्रका लागि यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । शरीरका कोषहरुले कसरी अक्सिजनको तह अनुभूत गर्छन् र प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो ।
काठमाडौं । नेपाल आयल निगमले दशैं लगायत चाडपर्वलाई लक्षित गरेर स्वाचालित मूल्य प्रणाली स्थगन गरेको जानकारी दिएको छ ।