हिमचितुवा संरक्षण लाई उच्च प्राथमिकतामा राखेका छौं ː मन्त्री बस्नेत |
काठमाडौं । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले हिम चितुवा संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको बताएका छन् । भारतको नयाँदल्लिीमा जारी ‘ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन (एिसएलपी) को चौथो स्थायी समिति बैठकमा मन्त्री बस्नेतले हिमचितुवा संरक्षणका लागि बासस्थान र आहारको अभाव रहेको बताए