उपल्लो मुस्ताङ जाने पर्यटकले पाँच सय डलर तिर्नुपर्ने, महँगो शुल्कका कारण पर्यटक घटे |
मुस्ताङ । सडक र महँगो प्रवेश शुल्क उपल्लो मुस्ताङको पर्यटन विकासको चुनौतीको रूपमा देखिएको छ । नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहेका बेला केही वर्षयता उपल्लो मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटक बढ्न सकेको छैन ।