कालापानीबारे नेपालको धारणा सार्वजनिक ː एक पक्षीय निर्णय मान्य छैन |
काठमाडौं । भारतले जारी गरेको नयाँ नक्साको विरोधबारे नेपाल सरकारले औपचारिक धारणा सार्वजनिक गरेको छ । बुधबार साँझ विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भारतीय नक्सामा कालापानी समेटिएको विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।