सेनाले फास्ट ट्रयाकको नेतृत्व इन्जिनियरलाई नदिने |
काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) को जिम्मेवारी अब सेनाका इन्जिनियरले नपाउने भएका छन् । नेपाली सेनाको इन्जिनियर विभागका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले आयोजनाको नेतृत्व गर्दै आएका थिए।