कालापानीबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो |
काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ ।
काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ ।
काठमाडौं । उद्योगी एवं पूर्वमन्त्री रुप ज्योतीलाई पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । ज्योतीलाई दबावमा धरपकड गरेर थुनामा राखिएको भन्दै उदाय् समाज असनले प्रदर्शन गरेको हो । आइतबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले ज्योतीलाई तत्काल रिहा गर्न माग गरेका थिए ।
काठमाडौं । ठगी आरोपमा पक्राउ परेका ब्यापारी रुप ज्योती र उनकी छोरीललाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर कालापानीलाई आफ्नो सिमामा राखेर एकपक्षीय नक्सा जारी गरेको बताएका छन् । यसलाई सच्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल गर्ने उनले बताए ।
काठमाडौं । विधान संसोधानका लागि भन्दै नेपाल उद्योग वाणिज्य महासंघले बोलाएको विशेष साधारणसभा स्थगित भएको छ । विधान संसोधानका लागि मस्यौता बनाउनेगरी गठन भएको विधान संसोधन समितिले सधारणसभा स्थगित गर्ने निर्णय गरेको छ ।
सुर्खेत । सङ्घीय सरकारले राष्ट्रिय गौरवको भेरी–बबई डाइसर्भन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्का लागि कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । ‘जनताको जलविद्युत् योजना’ अन्तर्गत स्थानीय, प्रदेश, सङ्घ र जनताको सहभागिता रहने गरी कम्पनी स्थापना गर्न लागिएको हो ।
काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) को जिम्मेवारी अब सेनाका इन्जिनियरले नपाउने भएका छन् । नेपाली सेनाको इन्जिनियर विभागका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले आयोजनाको नेतृत्व गर्दै आएका थिए।
एजेन्सी । भारतको सर्वोच्च अदालतको अयोध्याको विवादित बाबरी–रामजन्मभूमि प्रकरणमा ऐतिहासिक फैसला सुनाएको छ । भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश रन्जन गोगोइको अध्यक्षतामा बनेको पाँच सदस्यीय न्यायिक बेन्चले यो फैसला गरेको हो ।
काठमाडौं । नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आलमले १२ वर्षअघि बम बिष्फोट गराएर मारेका भनिएका ओसी अख्तर नमारिएको बरू वैदेशिक रोजगारमा गएर नफर्केको भन्दै उनकी पत्नी अमना खातुन निवेदन दिन अदालत पुगेकी छन् ।
काठमाडौं । नेपाल वायुसेवा निगमले सात वटा अन्तरराष्ट्रिय गन्तब्य थप्ने भएको छ । निगमले चीनको बेइजिङ, संघाई, बंगलादेशको ढाका, म्यानमार रंगुन, भियतनामको हानोइ, कम्बोडियाको नोनफेन, श्रीलंकाको कोलोम्बो लगायत सातवटा नयाँ गन्तब्यमा गर्ने भएको छ । बौद्ध धर्मावलम्बीलाई मध्यनजर गर्दै पर्यटन मन्त्रालयले हवाई स