अमेरिका लैजाने भन्दै मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार |
काठमाडौं । अमेरिका लैजाने भन्दै अफ्रिकाको मलावी लगेर बन्धक बनाइएका ६ नेपालीको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान व्युरोको समन्वयमा उनीहरुको उद्धार भएको हो ।
काठमाडौं । अमेरिका लैजाने भन्दै अफ्रिकाको मलावी लगेर बन्धक बनाइएका ६ नेपालीको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान व्युरोको समन्वयमा उनीहरुको उद्धार भएको हो ।
काठमाडौँ । क्लीन फिड लागू हुनेगरी कार्यान्वयनमा आएको विज्ञापन (नियमन गर्ने) ऐनका कारण नेपालको विज्ञापन बजार १० अर्बबाट २० अर्ब माथि पुग्ने भएको छ ।
काठमाडौं । एटिएम ह्याक गरी चिनियाँ ह्याकरहरुले ३ करोड ५८ लाख रुपैयाँ चोरी गरिएको प्रकरणमाथि सिंगापुरको विज्ञ टोलीले अध्ययन प्रतिवेदन तयार गरेको छ । सिंगापुरबाट आएको टोलीले नेपाल आएर ४ दिन स्थलगत अध्ययन गरेको थियो ।
काठमाडौं । सरकारले विदेशबाट सुन र चाँदी आयात गर्दा लाग्ने भन्सार महसुल बढाएको छ । चालु आर्थिक वर्षमै दोस्रोपटक भन्सार बढाइएको हो ।
काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाललको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि आज नेपाल आउँदैछन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद मंगलबार नेपाल आउन लागेका हुन् ।
काठमाडौं । संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले नेपाली भूमि गुम्न नदिने प्रतिवद्धता जनाएका छन् । सोमबार प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले विगतमा जे भए पनि अब अतिक्रमित नेपाली भूमि फिर्ता गराइने बताएका हुन् ।
काठमाडौं । जापानले नर्सिङपछि दोस्रो चरणमा कृषि, वन तथा मत्स्य र खाद्यान्न क्षेत्रमा समेत नेपालबाट जनशक्ति लैजाने इच्छा देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टसँगको भेटमा जापानका कृषि तथा वन मन्त्रालयका उपमहानिर्देशक तकामी नाकाडाले यस्तो आशय व्यक्त गरेका हुन् ।
काठमाडौं । नेपाल उद्योग परिसंघले सबै उद्योगीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागिताका लागि आह्वान गर्ने भएको छ ।
काठमाडौं । सरकारले दिगो निर्यात वृद्धिका लागि आवश्यक पर्ने नीतिगत व्यवस्थासहितको कार्ययोजना बनाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो निर्यात वृद्धिका लागि चाल्नुपर्ने थप कदमका सम्बन्धमा कार्ययोजना बनिरहेको जानकारी दिएका हुन् ।