गुल्मीमा आमाछोरीको हत्या गरेको आरोपमा २ जना पक्राउ |
गुल्मी । गुल्मीमा १५ दिन पहिले हत्या गरिएको अवस्थामा फेला परेका तीन जनाको हत्यामा संलग्नको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
गुल्मी । गुल्मीमा १५ दिन पहिले हत्या गरिएको अवस्थामा फेला परेका तीन जनाको हत्यामा संलग्नको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं । भारतबाट चोरीका गाडी नेपाल ल्याएर बेच्ने गिरोहका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोरखाको सुलिकोट गाउँपालिका–७ घर भइ हाल काठमाडौंको गोलढुंगा बस्ने ३४ वर्षीय मुकुन्द पुडासैनी र सुर्खेतको विरेन्द्रनगर नगरपालिका–२ घर भई हाल काठमाडौंको काभ्रेस्थली बस्ने ३९ वर्षीय दीपकबहादुर बुढा (द
काठमाडौं । वैदेशिक रोजगार विभागले बितेको एक हप्ताको बीचमा तीन महत्वपूर्ण नीतिगत परिवर्तनहरु गर्यो । यी परिवर्तनले वैदेशिक रोजगारीमा जाने कामदारदेखि म्यानपावर कम्पनीसम्मलाई थप कसेका छन् ।
काठमाडौं । राष्ट्रिय गौरवको निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) सडक निर्माणका क्रममा परामर्शदाता छनोट कार्यको ‘मूल्यांकन मापदण्ड’ समयअघि नै सार्वजनिक भएको पाइएको छ ।
काठमाडौं । आप्रवासी कामदारहरुको मानव अधिकार जोखिममा परेको विज्ञहरुले बताएका छन् । आप्रवासी कामदारहरूको भर्ना प्रक्रिया स्वच्छ र जिम्मेवारका साथै न्यायामा पहुँच हुन नसक्दा आप्रवासी कामदाहरुको मानवअधिकार जोखिममा परेको उनीहरुले बताएका हुन् ।
काठमाडौं । भारतीय महिलालाई मोरङको विराटनगर ल्याएर बेचेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
काठमाडौं । नुवाकोट र गोर्खा जिल्लामा आवास निर्माणका लागि भारत सरकारले प्रदान गरेको तेस्रो किस्ताको शोधभर्नाका लागि सहुलियत क्रण व्यवस्थामार्फत ३ अर्ब १० करोड (२७.९ मिलियन अमेरीकी डलर) नेपाल सरकारलाई प्राप्त भएको छ । भारत सरकारको तर्फबाट भारतीय निर्यात–आयात बैंक (एक्जिम) ले यो रकम दिएको हो ।
काठमाडौं । अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन माग गर्दै सर्वोच्च अदालतमा दुईवटा रिट परेको छ । अधिवक्ता कञ्चेनकृष्ण न्यौपानेले र अधिवक्ता सुजित केसी र उपप्राध्यापक फणीन्द्र नेपालले बुधबार सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।
काठमाडौं । सरकारले विभिन्न १४ मुलुकबाट नेपालमा भित्रिने कफी तथा कफी मिसिएको बस्तु आयातमा भन्सार महसुल १० प्रतिशत वृद्धि गरेको छ । आयात निरुत्साहित गर्दै व्यापार घाटा कम गर्ने उद्देश्यले यस्तो निर्णय लिइएको हो ।
काठमाडौं । सरकारले विदेशबाट सुन र चाँदी आयात गर्दा लाग्ने भन्सार महसुल बढाएको छ । चालु आर्थिक वर्षमै दोस्रोपटक भन्सार बढाइएको हो ।