महिला भलिबल टिमको भव्य स्वागत गरियो, जनही तीन लाख दिने घोषणा |
काठमाडौं । प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता महिला भलिबल टिमलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
काठमाडौं । प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता महिला भलिबल टिमलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
काठमाडौं । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद मो. अफ्ताव आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
काठमाडौं । उद्योगी रुप ज्योतिलाई हाजिर जमानीमा रिहा भएका छन् । उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन् । उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार नै हाजिर जमानतमा छाडिदिन प्रहरीलाई पत्र लेखेको थियो ।
काठमाडौं । कालापानी क्षेत्रको सीमा विवादलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ ।
काठमाडौं । प्रतिष्ठित उद्योगपति डा. रुप ज्योतीलाई ठगि प्रकरणमा गिरफ्तार गरी अदालतमा पेश गरिएकोमा पूर्पक्षमा थुनामा राखी कारबाही अगाडी बढाउन दिएको निर्देशनप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौं । निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विपेन्द्र प्रधानसहित ५ जनालाई थुनामा पठाएको छ । उनीहरुलाई अनाधिकृत रुपमा मिर्गौला प्रत्यारोपण गराएको आरोपमा जिल्ला अदालत ललितपुरले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
काठमाडौं । नेपाल एयरलाइन्सले आफूसँग भएको बोइङ विक्रीका लागि तेस्रोपटक सूचना प्रकाशित गरेको छ । एयरलाइन्सले बोइङ किन्नेहरूलाई १५ दिनभित्र प्रस्ताव गर्न आह्वान गरेको हो ।
काठमाडौं । सरकारले थिंक ट्यांक गठन गर्ने विधेयक संसदमा दर्ता गराएको छ । सरकारले थिंक ट्यांकका रूपमा ‘नीति अनुसन्धान प्रतिष्ठान’ गठन गर्ने गरी विधेयक संघीय संसदमा दर्ता गराएको हो ।
काठमाडौं । आगामी वैशाखबाट नेपालमा वातावरणमैत्री युरो ६ मापदण्डको इन्धन आउने भएको छ ।इन्डियन आयल कर्पोरेसन (आईओसी) ले आफ्ना सबै रिफाइनरी केन्द्रमा युरो ६ मापदण्डको इन्धन अपग्रेड गर्ने भएपछि नेपालले पनि त्यही प्रकारको इन्धन ल्याउन लागेको आयल निगमले जानकारी दिएको छ ।
काठमाडौं । दक्षिण कोरियास्थित योनचेन शहरको एक खोलामा रगत मिसिएपछि रक्ताम्मे भएको छ । सिओल र उत्तर कोरिया सिमानाबीचका स्थानीयले यो हप्ताको शुरुमै खोला रक्ताम्मे भएको जानकारी गराएका थिए। खोलामा रगत भने सुंगुरको मिसिएको थियो ।