भ्रमण वर्षमा नयाँ हिमाल आरोहण खोल्छौं ː पर्यटनमन्त्री भट्टराई |
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षको शुरुआतमा नयाँ हिमाल आरोहणका लागि खुला गरिने बताएका छन् । चितवनमा पत्रकारहरुसँंग कुरा गर्दै उनले अहिलेसम्म आरोहणका लागि नखोलिएका हिमाल खुला गर्ने तयारी गरिएको बताएका छन् ।