पूजा बोहोरा बलात्कार गर्नेलाई सर्वोच्चले सुनायो साढे ११ वर्ष जेल सजाय | १० लाख क्षतिपूर्ति दिन आदेश
काठमाडौं । सर्वोच्च अदालतले पुनरावेदनको फैसला उल्टाउँदै बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष जेल सजाय सुनाएको छ । साथै पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।