अल्पविकसित मुलुकलाई दाताहरूले प्रतिबद्धताअनुरूप सहयोग गरेनन् ː राष्ट्रसंघ |
काठमाडौं । दाताहरूले अल्पविकसित मुलुकहरूलाई प्रतिबद्धताअनुरूप सहयोग नगरेको व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसंघीय सम्मेलन (अंकटाड)को अध्ययनले देखाएको छ । दाता राष्ट्रको सूचीमा रहेका विकसित मुलुकहरूले अल्पविकसित मुलुकलाई आफ्नो कुल राष्ट्रिय आय (जीएनआई)को शून्य दशमलव १५ देखि शून्य दशमलव २० प्रत