प्याजको मूल्य किलोकै २ सय ३० |
काठमाडौं । प्याजको मूल्य किलोको २ सय ३० पुगेको छ। काठमाडौं उपत्यकाको सबभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेको मूल्य सूची हो ।
काठमाडौं । प्याजको मूल्य किलोको २ सय ३० पुगेको छ। काठमाडौं उपत्यकाको सबभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेको मूल्य सूची हो ।
काठमाडौं । विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजहरु शुल्क समायोजन गर्न तयार भएका छन् । सरकारले दिएको १५ दिने अल्टिमेटम सकिएपछि सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा निजी मेडिकल कलेज संचालक शुल्क समायोजन गर्न तयार भएका हुन् ।
काठमाडौं । एसियाली विकास बैंकले पछिल्लो एक वर्षमा नेपाललाई ५६ अर्ब रुपैयाँ (४८ करोड ८० लाख डलर) माथिका नयाँ परियोजना स्वीकृत गरेको छ । यसमध्ये १३ करोड डलरको एक परियोजनामा हस्ताक्षरसमेत भई कार्यान्वयन सुरु भइसकेको छ ।
काठमाडौं । चीनको तिब्बतस्थित कैलाश मानसरोवर जानका लागि भारतीय पर्यटकलाई रकम बढाएसँगै नेपाली पर्यटन व्यवसायी चिन्तित बनेका छन् । नेपालको हुम्ला–सिमिकोट र रसुवाको केरुङ र ल्हात्सा हुँदै कैलाशयात्राका लागि जाने भारतीय पर्यटकलाई चीनको फरएन एक्सचेन्ज सेन्टरले एक्कासि रकम बढाएपछि नेपाली व्यवसायी चिन्तित ब
काठमाडौं । नेपाल चेम्वर अफ कमर्शले विपद व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको छ । चेम्बरले बुधबार जापानबाट सिकेर आएको विपद व्यवस्थापन सम्बन्धी जानकारी अन्य सहभागिलाई दिने उद्देश्यले उक्त तालिमको आयोजना गरेको हो । तालिम चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जापान स्थित ओसाका सिटी युनिभर्सिटीका प्राध
काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारिता विमानस्थलमा उडानको पूर्वतयारी पूरा गरेको छ । मंगलबार नारिता विमानस्थलमा ग्राउण्ड हृयाण्डिलिङ सम्बन्धी एजेन्सीसँग सम्झौता भएसँगै अब नारिता उडानपूर्व आवश्यक तयारीको पाटो सम्पन्न भएको हो ।
काठमाडौं । विदेशबाट विभिन्न वस्तुको उच्च परिमाणमा हुने आयात रोक्न बनेको सेफगार्डस, एन्टी–डम्पिङ तथा काउण्टरभेनिङ ऐन जारी भएको छ । यो ऐनले अनावश्यक आयातलाई दुरुत्साहन गर्दै स्वदेशी उद्योगलाई संरक्षण मिल्ने विश्वास सरकारको छ ।
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीमा ‘भनसुन’ नचल्ने बताएका छन् । प्रहरी महानिरीक्षक खनालले कसैको भनसुनमा नपरी नेपाल प्रहरी कानुनी शासन स्थापना गर्न दृढतापूर्वक लागि परेको दावी पनि गरे ।
काठमाडौं । नेपालका लागि अष्ट्रेलियका राजदूत पिटर ग्रेमी वडले नेपालमा सम्पन्न लगानी सम्मेलन पश्चात् लगानी प्रबद्र्धन गर्न उत्साह थपिएको बताए ।
एजेन्सी । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानले जितेको छ । बंगलादेशको ढाकामा शनिबार भएको फाइनलमा आयोजक बंगलादेशविजयलाई ७७ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो ।