मेडिकल कलेजले बढी असुलेको शुल्क फिर्ता गर्ने |
काठमाडौं । विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजहरु शुल्क समायोजन गर्न तयार भएका छन् । सरकारले दिएको १५ दिने अल्टिमेटम सकिएपछि सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा निजी मेडिकल कलेज संचालक शुल्क समायोजन गर्न तयार भएका हुन् ।