अर्घाखाँची बस दुर्घटना : १९ जनाको मृत्यु (अपडेट) |
बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा सत्र जनाको घटनास्थलमै मृत्यु भएको छ।
बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा सत्र जनाको घटनास्थलमै मृत्यु भएको छ।
काठमाडौं । नेपाली सेनाले निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) को परामर्शदाता छनौट सम्बन्धी अन्तिम सूची सार्वजनिक गरेको छ । प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठको नेतृत्वमा रहेको आयोजनाले अन्तिम ६ वटा कम्पनीको सूची सार्वजनिक गरेको हो । जसमा अधिकांश कोरियन कम्पनी छन् ।काठमाडौं । नेपाली सेनाले निजगढ–
काठमाडौं । गृह मन्त्री रामबहादुर थापाले नेपाली भूभाग जोगाउन सीमा क्षेत्रमा सुरक्षा चौकी थप्न लागेको बताएका छन् । सिंहदरबारमा बुधबार सीमा बचाऊ अभियानको ज्ञापनपत्र बुझ्दै उनले ‘सीमा सुरक्षा निगरानी चौकी’ बढाउन लागेको बताएका हुन् ।
काठमाडौं । थप दुई वटा बन्दरगाह प्रयोग गर्न दिन नेपालले राखेको प्रस्ताव भारतले अस्वीकार गरेको छ । नेपाल–भारत पारवहन सन्धि विस्तृत पुनरावलोकनका लागि काठमाडौंमा बसेको दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकमा भारतीय पक्षले बन्दरगाह प्रयोग सम्बन्धमा पछि निर्णय दिने बताएको वाणिज्य उद्योग वाणिज्य तथा आपूर्ति
काठमाडौं । चीनले केरुङ–काठमाडौं जोड्ने रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन शुरु गर्ने भएको छ । असोजमा भएको चिनियाँ राष्ट्रपति चिनफिङको नेपाल भ्रमणका क्रममा सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययनको समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसको कार्यान्वयनका लागि कठमाडौंमा मंगलबार भएको नेपाल र चिनियाँ
काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण प्रतिवर्ष २७ हजार मानिसहरुले मृत्युवरण गर्ने गरेका छन् । त्यस्तै सुर्तीसेवनकै कारण सिर्जित मुटुरोगका कारण वार्षिक १४ हजार मानिसको मृत्यु हुने तथ्य सार्वजनिक भएको छ ।
काठमाडौं । सरकार र निजी मेडिकल कलेजबीच सहमति जुटेको छ । मंगलबार मध्यरातिसम्म शिक्षा मन्त्रालयमा बसेको सरकार र मेडिकल कलेजका सञ्चालकबीचको बैठकले दुई बुँदे सहमति गरेको हो ।
काठमाडौं । नेपाल सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम र ‘युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना’का लागि विश्व बैंकसँग १५ अर्ब बढीको सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मा नेपाल आउने पर्यटकलाई स्वागत गर्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २४ सै घण्टा विद्यार्थी खटिने भएका छन् ।
काठमाडौं । पर्यटन क्षेत्रको श्रमिक संगठन यूनिट्राभले घरबास (होमस्टे) लाई करको दायरमा ल्याउनु पर्ने बताएको छ । काठमाडौंमा मंगलबार आयोजित सोसियल डाइलग कार्यक्रममा बोल्दै यूनिट्राभका महासचिव जनक चौधरीले होमस्टेलाई अनिवार्य करको दायरामा ल्याउनुपर्ने बताएका हुन ।