बंगलादेशलाई हराउँदै नेपाल साग फुटबलको फाइनलमा प्रवेश |
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटलबमा नेपाल फाइनलमा पुगेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशमाथि १–० गोलको जित निकाल्दै नेपालले फाइनलको यात्रा पक्का गरेको हो ।