सिन्धुपाल्चोकमा बस दुर्घटना ː मृत्यु हुनेको संख्या १५ पुग्यो, १४ को सनाखत (अपडेट) |
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । दोलखा जिल्लाको कालीञ्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कंदै गरेको बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो ।