लगानी बोर्ड बैठक ː एकैपटक ८५ अर्बको लगानी स्वीकृत |
काठमाडौं । लगानी बोर्ड नेपालको आइतबार बसेको बोर्ड बैठकले एकैपटक ८५ अर्बको लगानीलाई स्वीकृत गरेको छ । बैठकले विभिन्न तीन जलविद्युत आयोजनाका लागि ८५ अर्ब बराबरको लगानी स्वीकृत गरेको हो ।
काठमाडौं । लगानी बोर्ड नेपालको आइतबार बसेको बोर्ड बैठकले एकैपटक ८५ अर्बको लगानीलाई स्वीकृत गरेको छ । बैठकले विभिन्न तीन जलविद्युत आयोजनाका लागि ८५ अर्ब बराबरको लगानी स्वीकृत गरेको हो ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्रा्ष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको सौन्दर्यलाई विशेषरूपमा लिएको कामपाले जनाएको छ । ने
काठमाडौं । अमेरिकाको एक चर्चमा बन्दुकधारीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ । टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा आइतबार बिहान ११ः५० बजे प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो ।
लखनऊ । भारतीय काँग्रेसकी महासचिव प्रियङ्का गान्धीलाई चढाएर शनिबार साँझ अवकाशप्राप्त आइपीएस अधिकारी दारापुरीको घरमा लगिएको स्कुटरलाई लखनऊ ट्राफिक प्रहरीले ६ हजार १ सय भारतीय रुपैयाँको चलान काटेको छ । उक्त स्कुटरलाई राजस्थानका काँग्रेस विधायक धीरज गुर्जरले चलाएका थिए ।
लखनऊ । सेन्टर फर इकोनोमिक एन्ड बिजेनस रिसर्चले हालै सार्वजनिक गरेको एक रिपोर्टले सन् २०२६ मा भारतले जर्मनीलाई पछाडि छाड्दै विश्वकै चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ ।
सोमालियाको राजधानी मोगादिसुको एक व्यस्त क्षेत्रमा कारमा राखिएको शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।
काठमाडौं । राजश्व चुहावट नियन्त्रण र उद्योग व्यापारमा देखिएका समस्या समाधान गर्न विराटनगरमा भेला भएका उद्योगीहरुमाझ सरकारी निकायका प्रमुखहरुले एउटै मञ्चबाट सरकार निजी क्षेत्रको समस्या रहेको कानुनी तथा समाधान गर्दै अगाडि बढ्ने सरकारी प्रतिबद्धता जनाएका छन् ।
काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिको दशौं वार्षिक साधारण सभा शुक्रबार संचालक अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा सम्पन्न भएको छ । उक्त साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७५∕७६ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको छ । निगमले आइतबार एक सूचना जारी गर्दै पीडीओ नलिने उद्योगका अनुमति नै रद्द गर्ने चेतावनी दिएको हो ।
काठमाडौं । प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय नेकपाले गरेको छ । आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।