रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स सम्पन्न ’युवामा लगानी’ विषयमा बृहत छलफल |
काठमाडौं । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानको आयोजनामा १२औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन रोटरी नेपालका डिष्ट्रिक्ट गभर्नर किरण लाल श्रेष्ठले उद्घाटन गरेका थिए । ललितपुरमा उक्त कन्फरेन्स सम्पन्न भएको हो ।