व्यवसायिक क्षेत्रमा देखा परेका समस्याको समाधान हुन्छ ː मन्त्री भट्ट |
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेख राज भट्टले व्यवशायिक क्षेत्रमा देखा परेका समस्याको क्रमिक समाधान गर्न आफु र मन्त्रालय संधै कटीवद्ध रहने बताए । उनले निजी क्षेत्र संग सहकार्य गरी परिणाममूलक नतिजा निकाल्न निजी क्षेत्र लाई समग्र निजी क्षेत्रको धारणा प्रस्तुत गर्न समेत आव्हान गर्दै चे