पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात हुने, शुक्रबारबाट मौसममा सुधार |
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण दुई दिनसम्म देशभर वर्षा हुने मौसमविदले बताएका छन् । शुक्रबारबाट मात्र मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ ।
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण दुई दिनसम्म देशभर वर्षा हुने मौसमविदले बताएका छन् । शुक्रबारबाट मात्र मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ ।
काठमाडौं । इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो ।
काठमाडौं। राजधानी र आसपासका क्षेत्रमा चिसो वृद्धिसँगै विद्युत् माग बढेर ४५० मेगावाटको हाराहारीमा पुगेको छ । माग बढी भएका कारण विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई थप जटिलता आएको छ ।
काठमाडौं । इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको छ । प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ ।
बुटवल । बुटवल–भैरहवा करिडोरको पूर्वतर्फका उद्योगमा ट्रङ्कलाइन विद्युत आपुर्तिका विषयमा उद्योगी र विद्युत प्राधिकरणबीच विवाद सतहमा आएको छ । प्राधिकरणले आफूहरुसंग छलफल नै ट्र्रंकलाइन विद्युत आपूर्ति गरेको भनी ६७ प्रतिशत महंगोे महसुल लिन खोजेको भन्दै उद्योगी विरोधमा उत्रिएका छन् ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रको विद्युत् माग पूरा गर्न सवस्टेशन निर्माणलाई जोड दिएको जानकारी दिएका छन् । पश्चिम नवलपरासीस्थित नेपाल विद्युत् प्राधिकरण परासी वितरण केन्द्रको नवनिर्मित कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उहाँले परासी–भैरहवा औद
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनेको संख्या बढ्दै गएको छ । शुक्रबारसम्म सामाजिक सुरक्षा कोषमा १ लाख ३५ हजार ६ सय ८३ योगदानकर्ता सूचीकृत भएका छन् ।
काठमाडौं । भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा भएको आक्रमणको विरोधमा नेपालमा प्रदर्शन भएको छ । प्रदर्शनमा जवाहरलाल नेहरु विश्व्विद्वालयमा अध्ययनरत विद्यार्थीसमेत सहभागी थिए ।
काठमाडौं । अब सवारी चालकले जुत्ता लगाएर मात्र गाडी चलाउने भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा सञ्चालित यात्रुबहाक बसका चालकसँग गरेको छलफलमा जुत्ता लगाएर मात्र गाडी चलाउने प्रतिवद्धता व्यक्त गरि
काठमाडौं । ठूला आयोजनाको समन्वय गर्दै वैदैशिक लगानी खोजी गरिरहेको लगानी बोर्डले एकै पटक करिब चार हजार ३०० मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना अगाडि बढाउने अन्तिम तयारी गरेको छ ।