पाकिस्तानको मस्जिदमा विष्फोट, डीएसपीसहित १४ जनाको मृत्यु |
काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मस्जिदमा भएको विष्फोटमा १४ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।
काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मस्जिदमा भएको विष्फोटमा १४ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।
काठमाडौं । भारत उत्तरप्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा त्यसमा सवार कम्तिमा २० जनाको मृत्यु भएको छ । २१ जनालाई बसबाट उद्धार गरिएको छ । कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन् ।
काठमाडौं । उद्योग वाणिज्य तथा अपूर्तिमन्त्री लेखराज भट्टले विशेष आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले समितिनै बनाएर अनुगमन गर्ने बताएका छन् । सेजका पूर्वधारहरु अझै पूर्ण हुन नसकेको, उद्योगीहरूले आवश्यतक सुविधा नपाएको र कतिपय उद्योगीले सेजमा उद्योग सञ्चालन गर्ने भनेर राखेको प्रस्ता
काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सहकारी मैत्री कानुन निर्माणका लागि मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्ने बताइन । उनले सरकार र सहकारीले साझेदारी गरेर अगाडि बढ्ने बताइन ।
काठमाडौं । नवप्रबर्तन उद्यम गर्न चाहनेले बिना धितो नै ऋण पाउने भएका छन् । उनीहरूलाई बैक वित्तीय संस्थाबाट ऋण पाउन कुनै अवरोध नहुने नेपाल राष्ट्र बैकका गभर्नर डा.चिरिन्जिबि नेपालले राजधानीमा आयोजित एक कार्यक्रममा बताएका छन् ।
विराटनगर । भारत सरकारले रिफाइन्ड पाम आयल र रिफाइन्ड पामोलिनको पैठारीमा रोक लगाएको छ । भारतले रोक लगाएपछि नेपालबाट चालु आवमा हुने २५ अर्बभन्दा बढीको निर्यात प्रभावित हुने भएको छ ।
काठमाडौं । ब्याजदर निर्धारणमा अर्थमन्त्री डा. युवराज खतिवडाले दुई विकल्प दिएका छन् । ‘लामो समयदेखी ब्याजदरको विवाद चलिरहेको छ । मैले पटक–पटक भनिरहेको छु । अहिले ब्याजदर स्थीर छ,’ नेपाल निर्यात परिषद्को साधारणसभामा भने, ’ब्याजदर स्थीर राख्ने की बजारलाई छोड्ने भन्ने निर्णय गर्ने अधिकार तपाईँहरुसँग छ ।
काठमाडौं । सडक विभाग आफैँले काठमाडौं चक्रपथको तिलगंगा–कोटेश्वर खण्ड विस्तार गर्ने तयारी गरेको छ । चिनियाँ सरकारले अनुदान सहयोगमा निर्माण गरेको कोटेश्वर–कलंकी खण्ड सुरक्षित र पैदलयात्रुमैत्री नभएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले एउटा खण्ड आफैंले डिजाइन गरेर निर्माण गर्न लागेको हो ।
काठमाडौं । इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको छ । प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ ।
काठमाडौं । नेपालमा पुसको चिसोले धेरै लाई सताई रहेको बेला दक्षिणी गोलार्द्धमा पर्ने अष्ट्रेलियाको जंगलमा आगलागीका समाचार आइरहेका थिए । महिना दिनभन्दा बढी बितिसक्यो तर अष्ट्रेलियाको आगो निभ्ने सुरसार छैन ।